काठमाडौं । कारोबारको पहिलो दिन सेयर बजार घटेको छ । आइतबार बजारको परिसूचक नेप्से ३.७७अंक घटेको हो । योसँगै नेप्से २६०८.०७ अंकमा कायम भएको छ ।
आज ८ अर्ब कारोबार भयो । १०० कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

प्रतिक्रिया