पेरिस । दक्षिण पश्चिम फ्रान्समा तीव्र हावाका कारण आगोको लप्का बोर्डो सहरतर्फ बढिरहेकाले दमकलकर्मीहरूलाई डढेलो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । आगो नियन्त्रणका लागि लागि परेका एक अधिकारीका अनुसार उनीहरू आगोलाई नियन्त्रणमा लिन सक्ने अवस्थाबाट अझै धेरै टाढा रहेको र डढेलो नियन्त्रण भन्दा बाहिर रहेको जनाएका छन् । फ्रान्स र स्पेनमा केही दिन फैलिएको डढेलोका…