एनआरएनएको फुली फालेर एमालेको बिल्ला : बार्सिलोना भेलामा दोहोरो भूमिकामाथि प्रश्न

काठमाडौं । देशको पूर्वी क्षेत्रमा भोटेकोशीमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला नेकपा एमालेको प्रवासी संगठनले भने युरोपस्तरीय राजनीतिक भेला आयोजना गर्ने तयारी गरेको छ। प्रवासी नेपाली मञ्च, नेकपा एमालेको विदेशस्थित भ्रातृ संगठनका रूपमा सक्रिय रहँदै आएको छ। आगामी आइतबार स्पेनको बार्सिलोनामा हुने प्रवासी नेपाली मञ्च युरोप महादेशीय कमिटीको पहिलो अधिवेशनमा नेकपा एमालेका सचिव तथा…