यूएईमा रहेका नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतावासकाे आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले विज्ञप्ति निकालेर मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिका कारण नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह बताएको छ । दुतावासले यूएई सरकार तथा नेपाली दूतावास/महावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको…