वासिंगटन डिसी । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनलाई बलियो बनाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपका तीन देशहरू युनाइटेड किंगडम, लिथुआनिया र फिनल्याण्डको भ्रमण गर्नेछन्। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जुलाई ९–१३ को आफ्नो भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकसँग हाम्रो देशबीचको घनिष्ठ सम्बन्धलाई थप मजबुत बनाउनका…