बाल्टिमोरमा नेता गिरीको सम्झना

बाल्टिमोर, अमेरिका । अमेरिकामा रहेका कांग्रेसजनले आफ्ना दिवंगत नेता एवं प्रतिनिधि सभाका सदस्य प्रदिप गिरीको स्मृतिमा एक शोक सभाको आयोजना गरी उनको स्मरण गरेका छन् । कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं सम्जावादी चिन्तक गिरीको देहवसानको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर बिहीवार आयोजित शोक सभाका सहभागीहरुले नेता गिरीको विचार र व्यक्तित्वको चर्चा गरे। नेपाली जनसम्पर्क…