अमेरिका - भाद्र कृष्ण औँसीका दिन मनाइने कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । गुरु पुरोहितहरुले आफ्ना हितैषी यजमानहरुको घरमा कुश लिएर जाने चलन पनि छ ।यो परम्परा अझै पनि गाँउ सहरमा चलिरहेकै देखिन्छ । के कति ठाउँमा कुशको प्रयोग गरिन्छ भन्ने सन्दर्भमा यो…