कोलोराडो । रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालको आयोजनामा कोलोराडोमा सत्रौं आरएमएफएन माईल हाई गल्फ प्रतियोगीता गत आईतबार सम्पन्न भयो । कोलोराडोस्थित थ्रोन्टन शहरमा सम्पन्न खेलमा १० टिमको सहभागिता रहेको थियो । महिला र पुरुषहरुको छुट्टा छुट्टै टिम बनाएर गराईएको प्रतिस्पर्धामा नेपाली र स्थानीय अमेरीकी गरी ४० जना खेलाडीहरुको सहभागीता रहेको थियो । यसरी संचालन भएको…