रुसले युक्रेनमा कुनै पनि बेला आक्रमण गर्न सक्ने अमेरिकी चेतावनी

न्युयोर्क । रुसले कुनै पनि बेला युक्रेनमा आक्रमण गर्ने अमेरिकाले चेतावनी दिएको छ। युक्रेनमा आक्रमण गर्न रुसी सेना तयारी अवस्थामा रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई ४८ घण्टाभित्र युक्रेन छोड्न आह्वान पनि गरेको छ । हवाई बमवारीबाट आक्रमण शुरु हुन सक्ने भन्दै ह्वाइट हाउसले त्यस्तो अवस्थामा युक्रेनबाट निस्कन गाह्रो हुने जनाएको छ । अमेरिकी राष्ट्रपति जो…