सन फ्रान्सिस्को,क्यालिफोर्निया, मार्च २३ । क्यालिफोर्नियाको सन फ्रान्सिस्को शहरमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनार्ईएको छ । “भ्वाईसेज फर एक्सन अगेन्स्ट रेसिजम्” भन्ने नाराका साथ मनार्ईएको उक्त कार्यक्रमको आयोजना नेपलिज–अमेरिकन सोसल अर्गनाईजेशन (नासो कम्युनिटी) क्यालिफोर्निया च्याप्टरले गरेको थियो । सन फ्रान्सिस्को शहरको केन्द्रमा रहेको सिटी हलको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय करीब २५…