अमेरिका। केन्टकीस्थित लेक्सिङटनको एक चर्च परिसरमा बन्दुकधारीको आक्रमणमा दुई महिलाको मृत्यु भएको छ भने दुई पुरुष घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार घटनाको सुरुवात एक ट्राफिक जाँचका क्रममा भएको थियो, जब एक संदिग्धले स्टेट ट्रुपरलाई गोली प्रहार गरे। त्यसपछि उनले गाडी अपहरण गरी रिचमण्ड रोडस्थित एक चर्च पुगेका थिए र त्यहाँ उपस्थित भक्तजनहरूमाथि गोली चलाएका…