टेक्ससमा आएको बाढीमा मृत्यु हुनेको संख्या ४६ पुग्यो, २० जना अझै बेपत्ता

काठमाडौं । अमेरिकाको टेक्सस शहरमा भीषण वर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शुक्रबार भीषण वर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४६ पुगेको र २० जना किशोरी अझै बेपत्ता रहेको अमेरिकी मिडिया सिएनएनले जनाएको छ । मृत्यु हुनेमा १८ जना किशोरी र बालिका तथा २८ जना बयस्कहरू छन् । बेपत्ता…