काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि टर्कीको इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो । ३० दिनसम्म विना शर्त युद्धविराम गर्न रुसलाई दबाव दिँदै आएका ट्रम्पले भोलि पुटिनसँग फोनमा कुरा…