काठमाडौं । अमेरिकाको लस एन्जलसमा रातको समयमा कर्फ्यु लगाएपछि स्थिति सामान्य देखिएको छ । धेरै दिनको विरोध प्रदर्शनपछि कर्फ्यु लगाइएको पहिलो रातमा चार सय जना पक्राउ परेपछि अवस्था सामान्य हुँदै गएको बीबीसीले जनाएको छ । पक्राउ पर्नेमा तीन सय ३० जना कागजात नभएका आप्रवासी छन् । अन्य एक सय ७० जनालाई तोडफोडका कारण पक्राउ परेका…