हमास १० जना जीवित इजरायली बन्धक र १८ मृतकको शव बुझाउन तयार भएको छ । अमेरिकको नयाँ युद्धविराम प्रस्तावमा हमासले सहमति जनाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका लागि विशेष दूत स्टिभ विट्कोफले प्रस्तावित अमेरिकी मस्यौदामा आफ्नो प्रतिक्रिया पेश गरेको हमासले बताएको छ । तर त्यसका लागि केही प्यालेस्टिनी कैदीलाई रिहा गर्नुपर्ने हमासले सर्त…