ट्रम्पसँगको विवादपछि एलन मस्कको सम्पत्तिमा भारी गिरावट

काठमाडौँ । अमेरिकी उद्योगपति एलन मस्कको सम्पत्तिमा एकै रातमा ठूलो गिरावट आएको छ। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सार्वजनिक विवादका कारण उनको सम्पत्ति ३३.९ अर्ब अमेरिकी डलरले घटेर ३३५ अर्ब डलर पुगेको छ। ब्लुमबर्गका अनुसार, ट्रम्पसँगको विवादपछि मस्कको कम्पनी टेस्लाको शेयरमा भारी गिरावट आएको हो। बिहीबार टेस्लाको शेयर १४.२६ प्रतिशतले झरेर प्रतिशेयर २८४.७० डलरमा…