सिरियामाथि लगाएको प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । गएको वर्ष सिरियामा बशर अल–असदको सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् । यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्तामा रहेका अहमद अल साराको महत्त्वपूर्ण जीत रहेको बीबीसीले जनाएको छ । गएको डिसेम्बरमा सिरियाको राष्ट्रपति रहेका उनले असद…