नयाँ दिल्ली । अमेरिकाले २०५ अवैध भारतीय आप्रवासीलाई भारत फिर्ता पठाइने भएको छ । सबै २०५ भारतीयहरू अमेरिकाको सैन्य विमान सि–१७ विमान मार्फत भारत फर्कदैछन् । यी सबै २०५ जनालाई पहिचान गरेपछि मात्रै देश निकाला गरिएको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । जानकारी अनुसार, विमान अमृतसरमा अवतरण गर्न गइरहेको छ । अमेरिकी दूतावासका प्रवक्ताले यस…