अमेरिकामा फेरि अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

अमेरिकाको उत्तरपूर्वी फिलडेल्फियामा गएराति एउटा निजी विमान दुर्घटनामा परेको छ । विमानमा सवार सबै ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । अधिकारीहरू र घटनास्थलबाट प्राप्त भिडियोका अनुसार सो विमान भवनमा ठोक्किएपछि विस्फोट भएको थियो । बिस्फोटपछि जमिनमा रहेका केही मानिस घाइते भएका छन् भने वरपर रहेको घर र गाडीमा आगोलागी भएको छ । उक्त…