अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजैदेखि छिमेकी मुलुक क्यानडा र मेक्सिको माथि लागू गर्ने भनिएको २५ प्रतिशत अतिरिक्त करवृद्धि एक महिनाका लागि रोकिएको छ । क्यानडा र मेक्सिकोले सीमा सुरक्षा सुधार गर्ने र लागू औषधको तस्करी रोक्ने उपाय अवलम्बन गर्न सहमत भएपछि अमेरिकाले एक महिनाको अवधि दिएको हो । कुलिङ डाउन अवधिका रुपमा अमेरिकाले करवृद्धि हाललाई…