काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोको भिसा रद्द गर्ने निर्णय गरेको छ । पेट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशको अवज्ञा गर्न अमेरिकी सैनिकलाई खुलेर आह्वान गर्नुभएको थियो । उनको भिसा रद्द गर्ने निर्णयपछि अमेरिका–कोलम्बियाबीचको सम्बन्धमा थप तनाव बढेको छ । अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत् राष्ट्रपति पेट्रोको भड्काउ गतिविधिका कारण भिसा रद्द…