संयुक्त राज्य अमेरिकाले स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको अवसरमा विशेष स्मारक मुद्रा जारी गर्ने तयारी अघि बढाएको छ, जसअन्तर्गत २५० अमेरिकी डलरको नोटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर र हस्ताक्षर समावेश गर्ने प्रस्ताव सार्वजनिक भएको छ । अमेरिकी कोष विभागका अधिकारी स्कट बेसेन्टका अनुसार उक्त विशेष नोटको प्रारम्भिक डिजाइन तयार पारिएको छ । यद्यपि नोट औपचारिक रूपमा…