वाशिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् । वाल स्ट्रिट जर्नलले छापेको समाचार अनुसार मस्कको सो दान अमेरिका पीएसी नाम गरेको राजनीतिक समूहमार्फत जानेछ । यो समूहले नोभेम्बरमा हुन लागेको मतदानअघि मत…