मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको थियाे । ग्रहणको बाटोमा पर्ने राज्यहरूमा दिनमा करिब ४ मिनेट २८ सेकेण्डसम्म अन्धकार भएकाे थियाे योसँगै ५४ देशमा आंशिक सूर्यग्रहण भएको छ । सोमबार भएको सूर्यग्रहणको…