कोलोराडोमा २१५१औं ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न

कोलोराडो । कोलोराडो निवासी शेर्पा समुदायले शनीबार भेल शहरमा २१५१औं ग्याल्पो ल्होसार भव्यताका साथ मनाएका छन् । भेल भ्याली शेर्पा समुदायहरुको आयोजनमा ईगलभेल पेभीलीएन भेल शहरमा शेर्पाहरुको महान चाड सिङ डुक लो वर्ष (Wooden Dragon year) २१५१ औं ग्याल्पो ल्होसार कोलोराडोको नेपाली शेर्पा समुदायहरुले भव्यताको साथ रमाईलो गरेर मनाएका हुन् । विहानको कार्यक्रम न्युयोर्कबाट आएका…