अनुचित यौन सबन्ध राख्ने अमेरिकन शिक्षिका पक्राउ

वासिङ्टन डिसी । अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको छ । घटना पुलास्की काउन्टीको लेकी हाई स्कूलमा जनवरी ५ मा भएको बताइएको छ। २६ वर्षीय गणित शिक्षिका हेली क्लिफ्टन कारम्याकलाई यस हप्ता टेक्सासको पुलिसले बच्चाको जीवनलाई खतरामा पार्ने,…