काठमाडौं । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल र उरुग्वेबीच बराबरी भएकाे छ । आज बिहान भएको खेलमा उरुग्वे र ब्राजिलले एक/एक गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा भएको खेलमा ब्राजिलका लागि गारसन र उरुग्वेका लागि फोर्डिको भाल्भेर्डेले गोल गरे । बराबरीपछि उरुग्वे १२ खेलमा २० अङ्कका साथ दोस्रो स्थानमा छ…