पेरिस ओलम्पिकमा ८ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिकको पदक तालिकामा आठ वटा स्वर्णसहित चीन शीर्ष स्थानमा रहेको छ । पछिल्लो विवरणअनुसार चीनले आठ स्वर्ण, ६ रजत र दुई कास्य गरी १६ वटा पदक जितेको छ । यस्तै जापान पदक तालिकाको दोस्रो स्थानमा छ । जापानले सात स्वर्ण, दुई रजत र चार कास्य गरी १३ वटा पदक जितेको छ ।…