काठमाडौं । स्कटल्यान्डले आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी क्रिकोणात्मक सिरिजमा नामिबियालाई हराएको हो । सोमबार भएको खेलमा स्टकल्यान्डले नामिबियालाई ४३ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २२२ रनको लक्ष्य पछ्याएको नामिबियाले ३८ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १७८ रन बनायो । नामिबियाका लागि लोहार्ड लोहारेन्सले ५२ रनको अर्धशतकीय…