नामिबियामाथि नेपालको सानदार जीत

काठमाडाैं । आईसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट अन्तर्गत नेपालले लगातार तेस्रो जित निकालेको छ । यसअघि हिजो स्कटल्याण्ड र फागुन २ गते नामिबियालाई हराएको थियो । आज तेस्रो जीत दर्ता गर्ने क्रममा नेपालले नामिबियालाई नै ३ विकेटले हराएको हाे । जितका लागि पाएको २७५ रनको लक्ष्य नेपालले ४७ दशमलब ३…