एनआरएन महासचिवमा गङ्गाधर गौतमको उम्मेद्वारी

बेल्जियम । गैर आवासीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि अक्टुबरमा नेतृत्व चयन हुन लागेको कारण नेतृत्वका आकांक्षीहरु चुनावी माहौलमा होमिएका छन्। आफ्नो उम्मेद्वारी घोषणा गर्ने र आम एनआरएन सदस्यका माझ मत माग्ने अभियानमा विभिन्न देशका नेतृत्वका आकांक्षीहरु लागिपरेका छन्। अहिले सबै एनसीसीबाट डेलिगेट बन्नेहरुको विवरण संकलन भैरहेको छ। डेलिगेट (प्रतिनिधि) चयन यही अगष्ट…