एनआरएनए अध्यक्षमा महेश श्रेष्ठ साझा उम्मेदवार

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा प्रजातान्त्रिक पक्षधरबाट जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो साेमबार बेलुकासम्म अध्यक्षमै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डा. केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने जिम्मा पौडेलले पाएका छन्। अध्यक्षमा महेशजीलाई पठाउने निर्णय भयो। अरु…