काठमाडौं । कांग्रेसमा आस्था राख्ने विदेशमा रहेका नेपालीहरुको साझा संस्था सबै नेपाली जनसम्पर्क समितिलाई पार्टीले परिपत्र जारी गरेको छ । परिपत्रमा पार्टीको केन्द्रीय कार्यसमितिको साउन २३ देखि भदौ १६ गतेसम्म बसेको बैठकले नेपाली जनसम्पर्क समितिका बारेमा गरिएको निर्णय उल्लेख गरिएको छ । जनसम्पर्क समितिको अधिवेशन प्रक्रियालाई सहज बनाउन, एकरुपता ल्याउन, समितिको सदस्यता, नेतृत्व चयन प्रक्रिया…