एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा डिला खरेलले गरे उम्मेदवारी घोषणा

साउथवेल्स । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्ष पदमा  एनआरएन अभियन्ता डिला खरेलले उम्मेदवारी घोषणा गरेका छन् । न्यू साउथ वेल्समा आइत्बार आयोजित एक समारोहकाबिच खरेलले उम्मेदवारी घोषणा गरेका हुन् । गुल्मीमा जन्मिएर चितवन थातथलो रहेका खरेल गएको १७  वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन् । सन् २००६ मा अस्ट्रेलिया पुगेका खरेल अहिले लेखा, वित्त, कर र…