काठमाडौँ । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै ४ नेपाली मजदुरको मृत्यु भएको खबर छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर ४ जना मजदुरको मृत्यु भएको भारीतय सञ्चारमाध्यम हरुले जानकारी दिएका छन् । मृतक चारै जना नेपाली नागरिक रहेको पनि भारतीय सञ्चारमाध्यमहरुले…