काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसीलाई विजयी घोषित गरिएको छ। बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य दुई प्रत्यासी महेश श्रेष्ठ र आरके शर्मालाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएको परिणाम सार्वजनिक गरिएको छ। तर प्रविधिको दुरुपयोग गरी मत परिणाम सार्वजनिक गरिएको भन्दै श्रेष्ठ र शर्माले परिणाम…