इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने

एजेन्सी/लन्डन । जीवनयापनको लागत बढ्दै गएपछि  बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् ।  देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका  रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो ।  ३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल…