काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप ऊर्जा बन्ने अपेक्षा लिएको बताए । उनले भने, ‘एनआरएनएसँग नेपाली…