एनआरएनए अध्यक्षका प्रत्यासी श्रेष्ठको पाँच रणनीतिमा के छ ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले छिट्टै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । २०२३–०२५ को कार्यकालका लागि उनले पाँच रणनीति र २५ योजनाका साथ उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठले अगस्टको अन्तिम साता औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन् । एनआरएनएको ११ औं महाधिवेशन…