अस्ट्रेलियाका बर्तमान उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले नेपाल साँच्चै नै जादुमय देश भन्दै वुद्धको जन्मभूमि र विस्वकै सर्बोच्च शिखर भएको देशको रुपमा प्रसंशा गरेका छन । नेपालको राजधानी काठमाडाैं आँफै पनि बहुपक्षीय संपदाले धनी भएको बताउँदै उपप्रधानमन्त्री मार्ल्सले नेपाल भ्रमण गर्ने जो कोहीले पनि नेपालको मुक्त कण्ठले प्रसंशा नगरी रहन नसक्ने बताएका छन् । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका…