जनसम्पर्क समितिका सभापतिका माझ देउवा

कोरोना उपचार र रोकथामका लागि सहयोग गर्नेहरुलाई धन्यवाद न्यूयोर्क,अमेरिका, जुलाई ११। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिहरुको योगदान र भूमिकाको पार्टीले सधैं सम्मान गर्ने बताएका छन्। विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका सभापति र एनआरएनमा आवद्ध कांग्रेस निकट प्रतिनिधिहरुसंग आइतवार भएको भर्चुअल कार्यक्रममा सभापति देउबाले जनसम्पर्क समितिका साथीहरुले अवैतनिक राजदूतको रुपमा…