भूतपूर्व गोर्खाको समर्थन गर्दै लन्डनमा विशाल प्रदर्शन

लन्डन । लन्डनमा भुतपूर्व गोर्खाको समर्थन गर्दै विशाल प्रदर्शन भएको छ । शनिबार र आइतबार आमरणस्थल प्रधानमन्त्रीको कार्यालय आसपासमा ब्रिटिस भेट्रान्सहरुलगायतले गोर्खा आन्दोलनमा ऐक्यबद्धता जनाउँदै विशाल प्रदर्शन गरेका हुन् । भुतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको १० दिनसम्म पनि बेलायत सरकारले कुनै पहल गरेको छैन । तर आमरण…