काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को कात्तिक ६–८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका सल्लाहकार एवम् अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाएका छन् । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने प्रपन्च गरेको आचार्यले बताएका छन् । संघको सचिवालयले यही अक्टोबर २३–२५ अर्थात कात्तिक ६–८ का लागि तोकिएको संघको दशौं महाधिवेशन…