एनआरएनएद्वारा कञ्चनपुरका बाढी पीडितलाई राहत वितरण

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कञ्चनपुरका बाढी पीडितलाई राहत वितरण गरेको छ । गैरआवासीय नेपाली सघंले सुदूरपश्चिमको भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका पीडितलाई राहत प्रदान गरेको हो । विगत केही दिनअघिको भारी वर्षाका कारण महाकाली नदीको बाढीको प्रभावले विस्थापित परिवारलाई एक घर, एक परिवार अभियानअन्तर्गत तीन सय घरलाई सो राहत दिएको संघले जनाएको…