काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । आचार्यले उम्मेदवारी घोषणा गर्दा गरेको भाषणको पूर्ण पाठ हेर्नुहोस् । ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’आजको…