जर्मनीमा राष्ट्रपति पौडेलको माइक खोस्ने को ?

काठमाडौं । जर्मनी भ्रमणका बेला राजदूत निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई बोल्न नदिएको विषय यतिबेला चर्चामा छ । गत असार २ गते जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले राष्ट्रपतिको सम्मानमा रिसेप्सन कार्यक्रम आयोजना गरेका थिए । डिनर लिनुभन्दा अगाडि राजदूत खड्काले स्वागत मन्तव्य र एनआरएनए जर्मनीद्वारा अभिनन्दनलगायतका कार्यक्रम राखिएको थियो । डेपुटी चिफ द…