‘कांग्रेसकै पक्षमा चुनावी लहर आएकाे छ’

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारले घरदैलो र भेटघाटलाई तिब्रता दिइरहेका छन् । बाँकेको ८ वटा स्थानीय तहमा उम्मेदवारबीच प्रतिस्पर्धा छ । बाँकेका सबै स्थानीय तहमा कांग्रेसका उम्मेदवारहरु चुनावी मैदानमा छन् । बाँकेमा देखिएको चुनावी माहोल, चुनाव जित्न कांग्रेसको तयारी लगायत विविध विषयमा रहेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीसँग गरिएको संवाद :– -बाँकेमा चुनावको…