काठमाडौं । सत्तारुढ गठबन्धनले चुनाव लड्नका लागि राजनीतिक दलहरुबीच सिटको भागवण्डा मिल्नै लागेको बताएको छ । अन्ततः गठबन्धनमा रहेका सबै राजनीतिक दल सहमतिमा आउनुको विकल्प नदेखेपछि शीर्ष तहमा छलफल गरेर सिट बाँडफाँटको टुंगो लगाउने प्रयास भएको छ । कुन निर्वाचन क्षेत्र कसको भागमा पर्छ, टुंगो छैन । तर, राजनीतिक दलहरुले क्षेत्र र जिल्लाबाट उम्मेदवारको नाम…