एमालेमा गुटबन्दी सकियो, महाधिवेशनले साझा नेता छान्छ: पद्‌मा अर्याल

नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न शुक्रबारबाट चितवनमा १०औँ महाधिवेशन सुरु हुँदै छ । १५ वर्ष पार्टीको नेतृत्व लिएका माधवकुमार नेपाल समूह अलग भएपछि हुन लागेको महाधिवेशनकाबारे एमाले नेतृ पद्‌मा आर्यालसँग गरिएको कुराकानीः एमालेको यो १० औं महाधिवेशन यसअघिको महाधिवेशनभन्दा के कारणले बढी अर्थपूर्ण छ ?नवौं महाधिवेशनदेखि १०औं महाधिवेशनसम्म आइपुग्दा एमालेभित्र थुप्रै परिघटनाहरू भएका छन्…