रास्वपाले निलम्बित महामन्त्री मुकुलमाथिको कारबाहीबारे निर्णय लिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समिति बैठक आज बस्दैछ । बैठकमा रास्वपाले निलम्बित महामन्त्री डा.मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय लिनेछ । पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ । ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले सभापति रवि…